एनआरएन र सरकारबीचको सम्झौता ऐतिहासिक: कुमार पन्त, उपाध्यक्ष

काठमाडौं– सरकार र गैर आवासीय नेपाली संघ (एनआरएन) बीच नेपालमा १० अर्ब लगानी गर्नेसम्बन्धी सम्झौता भएको छ । राजधानीमा लगानी सम्मेलनको अवसरमा सरकार र एनआरएनबीच सो सम्झौतामा हस्ताक्षर भएको हो । एनआरएनको लगानी सम्बन्धी सो प्रस्ताव हालै परेको मन्त्रिपरिषद् बैठकले पारित गरेको थियो ।सम्झौतापत्रमा संघका तर्फबाट एनआरएन अध्यक्ष भवन भट्ट र सरकारको तर्फबाट उद्योग विभागका … Continue reading एनआरएन र सरकारबीचको सम्झौता ऐतिहासिक: कुमार पन्त, उपाध्यक्ष